शीर्ष नेताहरुले कहाँ–कहाँबाट उम्मेदवारी दर्ता गराए ?

काठमाडौं । दोस्रो चरण अन्तर्गत हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख दलका शीर्ष नेताले पनि आज उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरा, एमाले अध्यक्ष केपी ओलीले झापा पाँच र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन तीनवाट उम्मेदबारी दर्ता गराएका हुन । प्रतिनिधिसभामा एउटा मात्रै क्षेत्र रहेको डडेल्धुरामा वारेसनामा मार्फत … Continue reading शीर्ष नेताहरुले कहाँ–कहाँबाट उम्मेदवारी दर्ता गराए ?